छैटौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेदेखि हुँदै

काठमाण्डु – छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेदेखि काठमाण्डुमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म ३ दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघु चलचित्र तथा वृत्तचित्रहरू प्रदर्शन हुँदैछन् । सबै चलचित्रहरू निःशुल्क हेर्न पाइने आयोजक टीमले जनाएको छ ।…