काठमाण्डु- माओवादी केन्द्र निटक विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटाले अग्रता लिइरहेका छन् । उनलाई हेमन्त राईले पछ्याइरहेका छन् । अनेरास्ववियु (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनबाट नेतृत्व छनोटका लागि शनिबार निर्वाचन भएको हो । सापकोटाले ४५३ मत पाएका छन् । त्यस्तै राईले ३९९ मत…