कांग्रेस–एमाले सत्ता सहकार्यले सकारात्मक र उत्साहपूर्ण परिणाम दिएको छ : मुख्यमन्त्री कार्की

विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताएका छन् । प्रेस चौतारी मोरङको अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो हुने बताए । उनले भने, ‘यो पनि संवैधानिक व्यवस्था हो, जनतालाई राहत दिनका लागि गरिएको…