शेयर बजारमा छलाङ ! कारोबार रकम ५ महिनायताकै उच्च

काठमाण्डु – हप्ताको पहिलो दिन आईतबार शेयर बजारमा कारोबार रकम ५ महिनायताकै उच्च भएको छ । आईतबार कारोबार रकम बढेर १२ अर्ब ९५ करोड पुगेको छ । गत मंगलबार ९ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएर बजार बन्द भएकोमा २ दिन सरकार बिदा भएपछि आईतबार बजार खुलेको हो । बजार खुलेकै पहिलो दिन उच्च कारोबार…