‘नो केबलकार समूह’ले माग्यो गृहमन्त्री लेखकको राजीनामा

काठमाण्डु – ‘नो केबलकार समूह’ ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा देखिएको विवादमा समूहले गृहमन्त्री लेखकको राजीनामा मागेको हो । समूहले आज काठमाडौंको माइतीघर मण्डलामा विभिन्न प्लेकार्डसहित प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा मागेको हो । केबलकारविरोधी समूह र प्रहरीबीच गत माघ १२ गते भएको झडपमा प्रहरीले चलाएको गोली दुई…