काठमाण्डु – ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई धम्की दिएको आरोपमा प्रहरीले ५२ वर्षीय प्रदीप मादेनलाई पक्राउ गरेको छ। उनी ताप्लेजुङका पहिचानवादी मोर्चाका जिल्ला संयोजक हुन् । उनलाई त्यहाँ नानी उपनामले पनि चिनिन्छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलले ताप्लेजुङ बन्द गराउँदै हिँडेको अवस्थामा मादेनलाई पक्राउ गरिएको जानकारी दिए । मादेनले गत शनिबार…