काठमाण्डु – उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीबाट भएको आदेशको फैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । मंगलबार न्यायाधीश मीलनकुमार राईको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका पूर्वप्रवन्ध निर्देशक लामिछानेसँग ६५ लाख धरौटी माग्ने जिल्लाको आदेश झिकाउन उच्च अदालत पोखराले…