क्यानडा पठाइदिन्छु भनी १२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाण्डु – क्यानडा पठाइदिन्छु भनी १२ लाख ठगी गर्ने व्यक्तिलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको छ । ठगी आरोपमा काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४२ वर्षीय नितेश पोखरेललाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा…