काठमाण्डु- एन्फा महिला लिगको उपाधि बुधबार हुँदैछ । उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । फाइनल खेल दिउँसो २ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुँदैछ । एपीएफ पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै र पुलिसले दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा २–१ ले हराउँदै…