रास्वपा संसदीय दललाई ‘कमाण्ड’ गर्दै उपनेता श्रेष्ठ

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा संसदीय दलका नेता रवि लामिछानेको अनुपस्थितिमा उपनेता विराजभक्त श्रेष्ठले संसदीय दललाई ‘कमाण्ड’ गर्न थालेका छन् । संसद्को हिउँदे अधिवेशन आह्वान भइसकेको अवस्थामा उपनेता श्रेष्ठले माघ १८ गते बिहान संसदीय दलको बैठक बोलाएका छन् । पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने सहकारी ठगीको आरोपमा निलम्बनमा परेपछि…