उमागौरी सहकारीका अध्यक्ष अदालतमा उपस्थित, बयान नसकिँदा प्रहरीको जिम्मा

काठमाण्डु – मोरङको धनपालथान गाउँपालिका–४ कर्सियाको उमागौरी कृषि सहकारी संस्थाको ठगीमा मुछिएका अध्यक्ष शम्भुप्रसाद रौनियार जिल्ला अदालत मोरङमा उपस्थित भएका छन् । सहकारी ठगी मुद्दा अदालतमा दर्ता भएपछि अध्यक्ष रौनियार फरार थिए । उनी सोमबार दिउँसो अदालतमा उपस्थित भए पनि बयान नसकिएपछि प्रहरीको जिम्मा लगाइएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अध्यक्ष रौनियारको…