दुर्घटनामा २ जनाको मृत्यु, २ घाइते

काठमाण्डु- बारामा भएका सवारी दुर्घटनामा एक युवक र एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा एक बालिका र एक युवक घाइते भएका छन् । बाराको आदर्शकोतवाल र कलैयामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु र दुईजना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराका डीएसपी प्रकाश सापकोटाका अनुसार आइतबार राति कलैया उपमहानगरपालिका…