काठमाण्डु – संसद्को हिउँदे अधिवेशनबारे छलफल गर्न नेकपा एमालेले पर्सि मंगलबार संसदीय दलको बैठक बोलाएको छ । माघ १८ गतेदेखि संसद् अधिवेशन सुरु हुने भएपछि नेकपा एमालेले संसदीय दलको बैठक मंगलबार बोलाएको हो । संसद् अधिवेशन सुरू हुनु ३ दिनअघि माघ १५ गते मंगलबार दलको बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । राष्ट्रपति…