यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त

काठमाण्डु - खाद्य बजारकै अग्रणाी नेपाली कम्पनी यशोदा फूड्स प्रालिले ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाहलाई नियुक्त गरेकाे छ । अन्तर्राष्ट्रिय बजारमा बार्षिक टर्नओभर एक सय करोड भन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूवेट, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापोर, न्यूजिल्यानड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन…