अखिल क्रान्तिकारीको अध्यक्षमा विजय सापकोटाको अग्रता

काठमाण्डु – नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको अध्यक्षमा विजय सापकोटाले सुरुआती अग्रता लिएका छन् । नेतृत्व चयनका लागि शनिबार भएको चुनावको मतगणना सुरु भएसँगै सापकोटाले अग्रता लिएका हुन् । लुम्बिनी प्रदेशबाट प्राप्त भएको मतगणनाको विवरणमा विजय सापकोटाले अग्रता पाएका छन् । हालसम्म ४० मतगणना हुँदा अध्यक्षमा सापकोटाले २२, हेमन्त राईले ११, सुदिन पौडेलले २ र…