काठमाण्डु- सशस्त्र प्रहरी बल नेपालका ९० प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । सशस्त्र प्रहरी महानिरीक्षको निर्णय अनुसार ९० एसपीहरूको सरुवा गरिएको हो । उनीहरूको प्रशासनिक दृष्टिकोण एवं आवश्यकताअनुसार सरुवा गरिएको जनाइएको छ । सरुवा गरिएका एसपीहरूलाई २०८१ फागुन १ देखि सरुवा गरिएको कार्यालयबाट तलबभत्ता तथा रासन पाउने व्यवस्था गरिएको छ। सरुवा भएकाहरू सशस्त्र प्रहरी…