काठमाण्डु– बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले बिहीबार ढाकास्थित एक मतदान केन्द्रमा आफ्नो मत खसाल्दै देशमा १३ औँ राष्ट्रिय संसदीय निर्वाचन तथा संवैधानिक जनमतसंग्रहको सुरुआत गरेका छन् । देशको अन्तरिम प्रशासनको नेतृत्व गरिरहेका युनुसले निर्वाचन र जनमतसंग्रहलाई राष्ट्रिय हर्ष र पुनर्जागरणको क्षणको रूपमा वर्णन गरे । ‘आज ठूलो खुसीको दिन हो । आज नयाँ बंगलादेशको…