एशियाली खेलकुदमा नेपाली महिला क्रिकेट टोली छनोट हुन असफल, चीनसँग ५ विकेटले पराजित

काठमाण्डाु-नेपाली महिला क्रिकेट टोली एशियाली खेलकुदमा छनोट हुन असफल भएको छ । तेस्रो स्थानका लागि आइतबार भएको प्रतिस्पर्धामा चीनसँग डीएलएस नियमका आधारमा ५ विकेटले पराजित भएपछि नेपाल छनोट हुन असफल भएको हो । वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङ गर्दै नेपालले ७ ओभरमा ५ विकेट गुमाएर ५० रन बनाएको थियो । नेपालकी कविता कुँवरले नटआउट…