काठमाण्डु – गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रबाट १९ विदेशी नागरिकसहित ३१४ जनाको उद्धार गरिएको छ । बाढीमा परी ५ जना स्थानीय सम्पर्कविहीन रहेकाले खोजी कार्य जारी रहेको छ । सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण, सडक तथा पुल पुन: सञ्चालन र पुनर्निर्माणका कामलाई तीव्रता दिएको जनाएको छ । आईतबार बिहान सिरिङ्गे हिमाल क्षेत्रमा…