काठमाण्डु – सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढी प्राभावित सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको छ । राहत रकम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले हस्तान्तरण गरिन् । बाढीमा बहालवाला सशस्त्र प्रहरी कर्मचारी १३ जना र अवकाशप्राप्त सशस्त्र…