काठमाण्डु – इन्टरनेसनल स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजका विद्यार्थीले भोटेकोशी, कालिगण्डकी र बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आर्थिक सहयोग गरेका छन् । कलेजका बीएचएम र बीटीटीएम संकायमा अध्ययनरत विद्यार्थीहरू, कर्मचारी तथा व्यवस्थापन टीमले प्राकृतिक प्रकोपबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी…