प्रधानमन्त्री शाहले नियमावली मिचेको भन्दै विपक्षीको आपत्ति

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नियमावलीको व्यवस्था उल्लंघन हुने गरी प्रश्नोत्तरमा सहभागी हुन चाहेको भन्दै विपक्षी दलले प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रधानमन्त्री शाहले उठेर समय मागेका थिए । सभामुख डोरप्रसाद अर्याल (डिपी) ले समय दिएपछि उनी संसदको रोष्ट्रममा गए । अर्यालले प्रधानमन्त्रीलाई बोल्न समय दिए । लगत्तै…