बालेनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन नेकपा सांसदको माग

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले मुलुकको सार्वभौमिकता खण्डित हुने गरी प्रधामनन्त्री बालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गरेका छन् । प्रधानमन्त्री शाह आइतबार आकस्मिक रुपमा सांसदको प्रश्नको जवाफ दिन संसदको रोष्ट्रममा उभिएका थिए । उनले सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा भारतले मात्र नभई नेपालका तर्फबाट पनि भारतीय…