‘ट्यारिफ’ युद्धको संघारमा श्रीमतीसहित किन भारत जाँदैछन् अमेरिकी उपराष्ट्रपति ?

काठमाण्डु-अमेरिकी उपराष्ट्रपति जेडी भान्स सोमबार परिवारसहित चारदिने भारत भ्रमणमा जाँदै छन् । उपराष्ट्रपति भान्सले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्ने छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा दुई देशको सम्बन्ध र व्यापार नीतिबारे छलफल हुने अपेक्षा छ । ट्रम्पले भारतलाई ‘ट्यारिफ किंग’ भन्दै आएका छन् ।…