काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज नेपाल आउँदैछन् । ३ दिने नेपाल भ्रमणका लागि आज उनी काठमाण्डु ओर्लदैछन् । दक्षिण तथा मध्य एशियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री समीर पॉल कपुरको नेपाल भ्रमणपछि गोर नेपाल आउन लागेका हुन् ।अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर ११ दिनअघि नेपाल…