बाजुरा – बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी परेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा तीव्र वेगमा हावासहित चट्याङ, असिनापानी परेको हो । मौसममा आएको बदलीसँगै तीव्र वेगमा हावाहुरी चल्दा जनजीवन प्रभावित बनेको छ । हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौ, आलु, प्याज र टमाटर लगायतको तरकारी बाली सखाप परेको छ । मेहेनत…