सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।आज सुनको भाउ १८ सयले घटेरको हो । बुधबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतिताला ४ हजार…