सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : सभापति थापा

रौतहट – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले संसद् र नागरिक दुवैलाई हेपेको आरोप लगाएका छन् । प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदातासँग भेटघाट गर्न जाने क्रममा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले यस्तो टिप्पणी गरेका हुन् । सभापति थापाले आफ्नै बहुमत भएको सदनप्रति सरकारको विश्वास नरहेको बताए । ‘सरकारलाई…