मोरङमा आगलागीमा परेर २ बालबालिकाको मृत्यु, ८ घर जले

काठमाण्डु– मोरङमा आगलागीमा परी २ बालबालिकाको मृत्यु भएको छ। मोरङको धनपालथाल गाउँपालिका–६ कदमाहा घरमा आगलागी हुँदा जलेर २ बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन्। उनीहरुको परिचय खुलेको छैन । आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् । चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या…