काठमाण्डु – नेपाली सेनाले विपद् व्यवस्थापन सम्बन्धी परिदृश्यमा आधारित रहेर अमेरिकी सेनासँग संयुक्त अभ्यास सुरु गरेको छ । विपद् व्यवस्थापन सम्बन्धी सैनिक, गैरसैनिक तथा अन्य विभिन्न निकायबीच सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरूको आदानप्रदानबाट भविष्यमा प्रभावकारी रूपमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेर सञ्चालन गरिएको अभ्यास चैत्र १४ गतेसम्म सञ्चालन हुनेछ । नेपाली सेना तथा…