काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने निहुँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानी काठमाण्डुमा शक्ति प्रदर्शन गरेपछि नेकपा माओवादीले तराई–मधेश केन्द्रित अभियान स्थगित गर्यो । गणतन्त्र जोगाउन भन्दै तत्कालै काठमाण्डु फर्किएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको नाममा वर्तमान सरकार फेर्ने नयाँ कार्ड फालेको चर्चा भएको छ । त्यो चर्चालाई बल पुग्ने गरी…