काठमाण्डु- नेपाल प्रहरीको ३१ औँ महानिरीक्षक (आईजी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नियुक्त हुने निश्चित भएको छ । प्रहरी महानिरीक्षक बन्ने लाइनमा रहेका अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै थापा प्रहरी प्रमुख बन्ने निश्चित भएको हो । महानिरीक्षक वसन्त बहादुर कुँवर अवकाशमा जाने भएपछि सोमबारदेखि प्रहरी महानिरीक्षक पद रिक्त हुँदैछ । सोमबार अपरान्ह ४ बजे…