गृह कलहमा अल्झियो जनमत-उन्मुक्ति एकीकरण

काठमाण्डु- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको बहसले दुबै पार्टी तातेको छ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच पटक–पटक अनौपचारिक छलफल भएपछि दुवै दलले एकीकरणलाई अन्तिम रूप दिने प्रक्रियालाई एक साथ अघि बढाएका छन् । विशेष गरी थारू र मधेशी समुदायबीच नयाँ शिराले एकता गरेर ठूलो सन्देश…