इजरायलले गर्‍यो गाजामा आक्रमण, ३४ जनाको मृत्यु

काठमाण्डु- इजरायली सेनाले गाजा पट्टीमा आक्रमण गरेका छन् । जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो। सेनाले विज्ञप्ति जारी गर्दै हमासको ‘आतंकवादी लुक्ने ठाउँ’लाई लक्ष्य गरेर हमला थालिएको जानकारी दिएको हो। गाजाको नागरिक रक्षा निकायले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको जनाएको छ। इजरायली प्रधानमन्त्री…