दलीय सहमतिमा संविधान संशोधन हुन्छ : सभापति देउवा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधनका लागि दुईतिहाइ बहुमत चाहिने भएकाले दलीय सहमतिका आधारमा संविधान संशोधन हुने बताए । उनले भने, ‘दुईतिहाइ बहुमत चाहिने भएकाले संविधान संशोधन दलहरूबीचको सहमतिका आधारमा हुन्छ ।’ बीआरआई सम्झौता गरेको…