काठमाडौं- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले सर्ट लिस्टमा परेका ४० जनाको नाम सार्वजनिक गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिला आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले शनिबार सूचना…