काठमाण्डु– बिहीबार सेयर बजार राताम्मे भएका छन् । आज नेप्से २४ अंक घटेको छ भने परिसुचक २६२८ अंकमा कायम भएको छ । आज ११ अर्ब २३ करोडको भयो । कारोबारमा आएका ४७ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो । कारोबारका आधारमा आज ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत्…