१२४ कम्पनीको सेयर बढ्दा, १३ अर्बको कारोबार

काठमाण्डु– सोमबार सेयर बजार सामान्य बढेको छ । यसदिन बजार २.८० अंकले बढेर परिसुचक २६५८ मा पुगेर रोकियो । आज ३ करोड ३३ लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्बको कारोबार भयो । यो रकम फागुन १९ यताकै उच्च हो । कारोबारमा आएका १२४ कम्पनीको सेयर बढ्यो भने १२४ कम्पनीको सेयर घट्यो । कारोबार रकमका…