सरकारलाई १ महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्‍यौं : अध्यक्ष प्रचण्ड

झापा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरूविरुद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन् । झापाको दमकमा आयोजित कोच, धिमाल, मेचे, सन्थाल, झाँगड र उराऊसहित ५ वटा मोर्चाको संयुक्त सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी यथास्थितिवाद र प्रतिगमन विरुद्धको लडाइँमा छौं ।…