निर्माणाधीन पुल भाँचिँदा घाइते ३ कामदारको मृत्यु

काठमाण्डु - मेची राजमार्गको हेवाँ खोला मडुलर ब्रिज भाँचिँदा ३ जनाको मृत्यु भएको छ । ब्रिज भाँचिँएर घाइते भएका ६ मध्ये ३ जनाको मृत्यु भएको हो। शनिबार साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको थियो। करिब ७० मिटर लामो मोडुलार पुल भाँचिँदा निर्माणमा खटिएका ६ जना कामदार घाइते भएका थिए । घाइते…