होटेल हिमालय सेरेनमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई १५ प्रतिशतसम्म छुट

काठमाण्डु– पोखरा महानगरपालिका–३१, बेगनासतालमा रहेको होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेड बीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा होटेल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा…