एकैदिन १४ हजार रुपैयाँले बढ्यो सुनको भाउ, चाँदी पनि बढ्यो

काठमाण्डु– बुधबार नेपाली बजारमा फेरि सुनको भाउ बढेको छ । सुनको भाउ आज १४ हजार ४ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि तोला…