काठमाण्डु – चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक भएको छ । मुख्य पात्रको कथा समेट्दै सार्वजनिक भएको टिजरले सिनेमाको कथा रिविल गरेको छ । आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नुपरेको व्यवहारलाई टिजरले देखाएको छ । श्रीमान्को फरक व्यवहारबाट आजित भएकी श्रीमतीले घरमा सहनुपरेको कहर र छोरीको समुन्नत परिवार चाहने आमाको प्रयास टिजरमा समेटिएको…