कांग्रेसबाट वडाध्यक्ष बनेका केसी र विष्टको पद गयाे

काठमाण्डु– नेपाली कांग्रेसबाट निर्वाचित २ वडाध्यक्षको पद गुमेको छ । गुल्मी मुसिकोट नगरपालिका २ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट गाउँपालिका ३ का पद्मबहादुर विष्टको पद गएको हो । दल परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को…