काठमाण्डु – नेपाली सेनामा अर्का एक जर्नेललाई प्रधानसेनापति अशोकराज सिग्देलले पदावधि थप नगरेर अवकाशमा पठाएका छन् । सेनापतिले उपरथी दिपक कुमार बानियाको पदावधि थप नगर्दै घर पठाएका हुन् । उनको ३ वर्षको अवधि पूरा हुन १५ दिन बाँकी रहँदै प्रधानसेनापति सिग्देलको निर्देशनमा अवकाशपत्र थमाइएको छ । उपरथीको पदावधि थप गर्ने/नगर्ने विषय प्रधानसेनापतिमा निर्भर रहन्छ ।…