प्रधानमन्त्री अस्वस्थ, सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाण्डु– संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित हुने भएको हो । प्रधानमन्त्री सोमबारबाट अस्वस्थ भएका कारण आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना कम रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ । ओलीले…