काठमाण्डु -आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा समूह चरणको अन्तिम खेलमा शुक्रबार बहराइन र हङकङ खेल्दैछन् । बैंककमा रहेको एआईटी मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । यो खेलले नेपाल सुपर थ्री मा पुग्ने वा नपुग्ने टुङ्गो लाग्नेछ । यो खेल हङकङले हार्यो भने नेपाल सुपर थ्रीमा पुग्नेछ । बराबरीले पनि नेट…