सुर्खेत – कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आईतबारदेखि सुरु भएको छ । हिउँदे अधिवेशन सकिएको ४० दिनपछि बजेट अधिवेशन सुरु भएको हो । गत चैत्र १८ गते कर्णाली प्रदेश सभाको पाँचौ तथा हिउँदे अधिवेशन अन्त्य गरेको थियो । आईतबारदेखि छैटौं अधिवेशन सुरु भएको छ । अधिवेशनको पहिलो दिन प्रदेश सभामा सत्तापक्षले सरकारको बचाउ गर्ने र…