मधेश प्रदेश सरकारले बाढीपहिरो पीडितलाई १ लाख दिने

जनकपुरधाम – मधेश प्रदेश सरकारले असोज ११ र १२ गतेकोे बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही १ लाखका दरले राहत दिने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले राहत दिनेबारे बुधबार घोषणा गरे । मुख्यमन्त्री सिंहले बाढीपहिरो तथा डुबानबाट प्रभावित प्रदेशवासीलाई राहत उपलब्ध गराउन एकद्वार प्रणाली अवलम्बन गर्न प्रदेशका ८ वटै जिल्लाका प्रमुख जिल्ला…