काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ । यसदिन नेप्से २ अंकले बढेर परिसुचक २६५८ बिन्दुमा पुगेर रोकियो । आज १ करोड ९७ लाख कित्ता सेयर किनवेच हुदा ७ अर्ब ८७ करोडको कारोबार भयो । कारोबारमा आएका १६१ कम्पनीको सेयर घट्यो भने ८३ कम्पनीको सेयर बढ्दा १ कम्पनीको मूल्य स्थिर रह्यो…